फड्को

ना. [फड्क+ओ]

  1. फट्को।
  2. मूर्च्छा पर्ने एक रोग; जरो वा अन्य कुनै रोगबाट नातागत भएर हुने भाउन्न।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)