फणीमुख
ना. [सं.]
- टुप्पो चेप्टो र धारिलो भएको खन्ने काममा आउने एक प्रकारको फलामे साधन; गल; खन्ती।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)