फतक्क
क्रि.वि. [अ.मू. फतक्+क]
- ज्यादा पाकेर वा गलेर गिलो हुने किसिमले।
- परिश्रमले ज्यादै थकित भएर।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
क्रि.वि. [अ.मू. फतक्+क]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)