फतरिनु

अ.क्रि. [फतरो+इ+नु]

  1. अर्कालाई झर्को लाग्ने गरी नचाहिँदो कुरा गर्नु।
  2. फतफताउनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)