फतरे

वि.

  1. फतरफतर गर्ने; गनगने; कचकचे।
  2. ससाना पात हुने, केटाकेटीले पात लपेटेर सनई झैँ बजाउने एक जातको बोट।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)