फताँ

ना. [नेवा.]

  1. घलेकको कमरमा गाँठो पार्दा दोब्रिएको ठाउँमा खाल्टो परी पेटमा गोजीजस्तो बन्ने, केही सामान राख्न हुने ठाउँ; खोकिलो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)