फतुर

ना. [अ. फुतूर]

  1. अर्कालाई लगाइने बिनसित्तिको दोष; नभएको आरोप; फरेब; फतुरो; फत्तुर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)