फत्र्याक्क

क्रि.वि.

  1. कुनै वस्तु भुईँमा एकै खेपमा बिस्तारै खस्ने गरी।
  2. परिश्रमले शरीर थकित हुने किसिमले।
  3. कुनै वस्तु झर्ने स्थितिमा गलेर पुग्ने गरी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)