फत्ल्याक

ना. [अ.मू.]

  1. पानीमा कुनै चिज खस्ता आवाज आउने चाल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)