फनफन

क्रि.वि. [अ.मू. फन्+अ(द्वि.)]

  1. कुनै वस्तु वेगले घुम्ने वा घुमाउने गरी।
  2. क्रोध वा रिसले आकुल हुने किसिमले।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)