फनक्क

क्रि.वि. [अ.मू. फन् > फनक्+क]

  1. कुनै वस्तु वेगले घुम्ने वा घुमाउने गरी।
  2. क्रोध वा रिसले झनक्क हुने किसिमले।
  3. एकोहोरो गतिले गइरहेको वस्तु वा व्यक्ति एकाएक फर्किएर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)