फनेल
ना. [सं. फलेन्द्र]
- टर्रो र अमिल्चो स्वाद हुने एक प्रकारको फल; फँ डिर।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)