फन्कनु
अ.क्रि. [अ.मू. फनक्+नु]
- रिसले आकुल भएर मुन्टो बटार्नु; रिस देखाउनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)