फयल

वि. [प्रा. पयल, पयल्ल< सं. प्रकट]

  1. फैलिँदै गएको; फिँ जिएको; फैल।
  2. चारैतिर हल्लाखल्ला मच्चिएको; सबैतिर प्रचार भएको (खबर, कुरो आदि) ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)