फरक

ना. [अ. फर्क]

  1. कुनै वस्तुसँगको नमिल्दो हुने स्वरूप वा विषमता; भिन्नता; पार्थक्य।
  2. अन्तर; टाढा; दुरी।
  3. दुइटा वस्तुमा एउटाको अपेक्षा अर्को भिन्नै खालको; अलग; बेग्लो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)