फरक्क

क्रि.वि. [अ.मू. फरक्+क]

  1. झट्ट वा एकाएक फर्कने गरी; पुग्नासाथ फर्कने किसिमले।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)