फराकत
ना. [अ. फरागत]
- कुनै बन्धन वा प्रतिबन्धबाट छुटकारा; मुक्ति।
- कुनै शोकसुर्ता नभई निस्फिक्री हुने स्थिति; निश्चिन्तता।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [अ. फरागत]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)