फराकिलो

वि. [फराक+इलो]

  1. धेरै फराक भएको; चारैतिर फैलिएको; विस्तृत।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)