फरास

ना. [अ. फर्राश]

  1. बिछ्याउनासम्बन्धी काम गर्ने नोकर; फराँस।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)