फरासखाना

ना.

  1. बिछ्याउना र अरू आसन राख्ने एवं तत्सम्बन्धी काम गर्ने अड्डा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)