फरासी

ना.

  1. गाउनका रूपमा र फरियाका रूपमा प्रयोग गरिने एक खालको कपडा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)