फरासिलो
वि. [फा. फराख+इलो]
- हँसिलो मुख लगाएर मिठो बोली बोल्ने; सुमधुर बोलीवचन गर्ने।
- स्पष्टवक्ता; साँचो बोल्ने।
- उदार स्वभावको। स्त्री. फरासिली।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [फा. फराख+इलो]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)