फरुवा

ना. [हि. फावडा]

  1. ठुलो फाँच भएको र लामो बिँड हाली उठीउठी खन्न हुने विशेष खालको कोदालो; चपरा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)