फरेप/फरेब
ना. [फा. फिरेब]
- अनाहकमा वा विनाकसुर लगाइएको दोष; फत्तुर; आरोप।
- छलकपट; जालझेल।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [फा. फिरेब]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)