फर्निचर
ना. [अङ्.]
- काठ एवं फलाम आदिबाट बन्ने वा बनेका मेच, टेबुल, दराज आदि सामान।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)