फर्म

ना. [अङ्.]

  1. कुनै निश्चित लक्ष्य हासिल गर्नका निमित्त स्थापना गरिएको व्यापारिक संस्था।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)