फर्माइस

ना. [फा. फरमाइश]

  1. चाहनाअनुसारको कुनै वस्तु ल्याउन वा बनाउनका निम्ति कसैलाई दिइने आज्ञा वा अह्रोट; फर्मायस।
  2. फर्माएर गरिएको त्यस्तो कुनै खास कुरो वा वस्तु।
  3. फर्माउने काम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)