फर्माइसी
वि.
- विशेष किसिमले आज्ञा दिएर मगाइएको वा तयार गराइएको।
- विशेष किसिमको; असल; उम्दा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)