फर्माउनु

स.क्रि. [फर्माइस+नु]

  1. कुनै वस्तु वा चिज ल्याउन वा बनाउनका निम्ति आज्ञा दिनु; अह्राउनु।
  2. विशेष किसिमले बनाउन लगाउनु, फर्माइस गर्नु।
  3. नभएका कुरा बनाउनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)