फर्लक्क
क्रि.वि. [अ.मू. फर्लक्+क]
- एकातिर ढेप्सिएको वस्तु अर्कातिर पल्टने वा फर्कने गरी; पर्लक्क।
- दुई फग्लेँटा फकलक्क छुट्टिने किसिमले।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
क्रि.वि. [अ.मू. फर्लक्+क]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)