फर्र

क्रि.वि. [अ.मू. फर्+र]

  1. कागज, कपडा आदि हावाका चापमा परेर एकै खेपमा हल्लने गरी।
  2. वरिपरि बाँधेको कपडा एक्कासि फुक्ने गरी।
  3. पक्षीहरू एकै बाजि उड्दा आवाज आउने किसिमले।
  4. तातो तेलमा पकाइएको रोटी फुल्ने वा उक्सिने गरी।
  5. शरीरका अङ्गहरू एकाएक फुर्ने भएर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)