फर्सा

ना. [सं. परशु]

  1. चेप्टो र तिखो मुख भएको पुरानो खालको बन्चरो; कुठार।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)