फर्सिनु
अ.क्रि. [फर्सि+इ+नु]
- लेनदेनसम्बन्धी व्यवहार वा हरहिसाब छिनोफानो हुनु; फर्छिनु; फार्से हुनु।
- कुनै काम- कुरो समाप्त हुनु; सिद्धिनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
अ.क्रि. [फर्सि+इ+नु]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)