फर्सी

ना. [नेवा. फसि]

  1. भेट्नापट्टि र पिँधपट्टि थ्याप्चो परेको र घण्टका छाँटको, पहेँलो फूल फुल्ने, डल्ले कुभिन्डाभन्दा ठुलो, तर्कारी खाइने एक जातको लहरे फल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)