फर्‍याकफुरुक

क्रि.वि. [अ.मू. (द्वि.) फुरुक्+अ]

  1. खुसी वा हर्षले फुर्तीसाथ यताउति हिँड्ने गरी; इच्छा लागेको ठाउँमा जान तथा चाहेको वस्तु लाउन पाउने आदि रमाइलोले फुर्किएर जाँगर देखाउँदै।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)