फर्‍याक्लो

ना. [भो. ब.]

  1. लिम्बू जातिमा आशौचका सम्बन्धमा शुद्धशान्ति गर्ने धार्मिक विधि।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)