फलक
ना.
- डोलो काठ चिरेर तयार गरिएको पातलो वा चेप्टो वस्तु; फलेक।
- पिठिउँदेखि तल्लो र फिलादेखि माथिल्लो भागमा रहेको शरीरको अंश; नितम्ब; चाक।
- कागज, कपडा आदिको पत्र वा ताउ।
- युद्धका समयमा सेना आदिले छातीमा भिर्ने वस्तु; ढाल।
- हत्केलो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)