फलश्रुति

ना.

  1. कुनै काम गर्दा वा स्तोत्र आदि पाठ गर्दा पाइने फलको विस्तृत वा सङ्क्षिप्त महिमा; सत्कर्मको फल बताउने वाक्य।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)