फलस्तुति

ना.

  1. कुनै सत्कर्म गर्न वा अभीष्ट फल प्राप्त गर्नाका निम्ति गाइने वा पाठ गरिने देवदेवताहरूको महिमाको वर्णन भएको विषय वा सोसम्बन्धमा गाइने महिमागान।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)