फलाउनु

प्रे.क्रि. [फल्+आउ+नु]

  1. फल लाग्ने पार्नु; फल्ने गराउनु।
  2. फल्न लाउनु; चामल आदि ढिकीमा कुटाउनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)