फलाक्नु
अ.क्रि. [फलाक+नु]
- ठुलो स्वरले धेरै कुरो भन्नु; चाहिनेभन्दा बढी बोल्नु; भट्याउनु।
- कसैलाई सरापेर गाली गर्नु।
- धामीझाँक्री आदिले जोखना हेरेर ग्रहदशा आदि बताउनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
अ.क्रि. [फलाक+नु]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)