फलाकाङ्क्षा

ना. [सं.]

  1. फल प्राप्त गर्ने आशा; फलप्राप्तिको इच्छा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)