फलाकिनु

अ.क्रि. [फलाक्+इ+नु]

  1. फलाक्ने काम गरिनु; धेर बोलिनु; भट्याइनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)