फलागम

ना. [सं.]

  1. दृश्य वा श्रव्य काव्यका अन्तमा सङ्घर्ष सकिएर प्राप्त हुने शुभ वा अशुभ फल; फलप्राप्तिको स्थिति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)