फलाको

ना. [फलाक+ओ]

  1. ठुलो स्वरले भनिएको वा बोलिएको कुरो; भट्याइ।
  2. कसैलाई सरापेर गरिएको गाली; सत्तो न सराप।
  3. ठुलो स्वर; डाँको।
  4. लयबद्ध सामूहिक स्वर; नारा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)