फलीश
ना. [सं.]
- पिपलका जस्ता पात हुने, सेतो फूल फुल्ने तथा साह्रो काठ हुने एक जातको रुख; काठेपिपल।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)