फलुवा

वि. [फल्+उवा]

  1. राम्रोसँग फल लाग्ने, झुप्पाका फुप्पा फल फल्ने।
  2. ढिकी, ओखली आदिमा चामल आदि राम्ररी फलिएको वा भुस, बियाँ आदि निखारिएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)