फलेक
ना. [सं. फलक]
- डोलो वा सिङ्गो काठ चिरानी गरेर चेप्टो, पातलो र चौडा पारी ताछिएको टुक्रो; फल्याक।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. फलक]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)