फलोदय

ना. [सं.]

  1. फलको उदय; फल देखा पर्ने वा लाग्ने अवस्था।
  2. कुनै कार्यविशेषको फलप्राप्ति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)