फलोद्यान

ना. [सं.]

  1. योजनाबद्ध तरिकाबाट लगाइएको फलको बगैँचा; बागवानीकेन्द्र।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)